cvm

notice

🚨⚠️!! Important Notice !!⚠️🚨

उपरोत्त सम्बन्धमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा जारी सूचना अनुसार हालको वातावरण प्रदुषण उच्च र स्वास्थ्यको हिसाबले जोखिमपूर्ण रहेको हुनाले विद्यालय २०७७ चैत्र १७ (मंगलबार) देखि २०७७ चैत्र २० (शुक्रबार) सम्म बन्द रहने जानकारी गराइन्छ साथै हाल सञ्चालन भईरहेको तेस्रो त्रैमासिक परीक्षा २०७७ चैैत्र २२ (आइतबार) देखि पुनः पहिलेको परीक्षा तालिका अनुसार क्रमश …

🚨⚠️!! Important Notice !!⚠️🚨 Read More »