notice

🚨⚠️!! Important Notice !!⚠️🚨

उपरोत्त सम्बन्धमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा जारी सूचना अनुसार हालको वातावरण प्रदुषण उच्च र स्वास्थ्यको हिसाबले जोखिमपूर्ण रहेको हुनाले विद्यालय २०७७ चैत्र १७ (मंगलबार) देखि २०७७ चैत्र २० (शुक्रबार) सम्म बन्द रहने जानकारी गराइन्छ साथै हाल सञ्चालन भईरहेको तेस्रो त्रैमासिक परीक्षा २०७७ चैैत्र २२ (आइतबार) देखि पुनः पहिलेको परीक्षा तालिका अनुसार क्रमश सञ्चालन हुने व्यहोरा पनि जानकारी गराइन्छ ।
कक्षा १० को भने नियमित कक्षा अनलाईन बाटनै सञ्चालन हुनेछ । कक्षा १० को कक्षा तालिका कक्षाको म्यासेन्जर गुप्रमा प्रदान गरिनेछ ।
सबै विद्यार्थी, शिक्षक तथा अभिभावकलाई स्वास्थ्यको विशेष ख्याल गर्न पनि अनुरोध छ ।
धन्यवाद ।

This is to inform that school will remain closed from 2077-Chaitra-17 (Tuesday) to 2077-Chaitra-20 (Friday) as per the directive from Nepal Government- Ministry of Education, Science and Technology owing to the current harmful air pollution. The Third Terminal Examination will resume from 2077-Chaitra-22 (Sunday) as per the provided exam schedule order.

Also, Class-10 will be having their regular classes via online platform. The routine for online classes of Class-10 will be provided to the respective class group.

We also request all our dear students, teachers and parents to take proper care of your health.

Thank You!

Leave a Comment

Your email address will not be published. Required fields are marked *